( Happy New Year 2077 ) नव वर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना !!!
संसार भर छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनि हरुमा नयाँ बर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना ! साथै यस्तो मुस्किल समयमा सबै जना आफ्नो आफ्नो घरमा बसी जिम्मेवारी नागरिकको परिचय दिऔं | आफु बचौं र अरुलाई पनि बचाऔं |
#StayHomeStaySafe